Ashok Sharma

सुस्केरा अंशु, म फगत एक भ्रम हुँ ! चिया र पुस्तक मेरा आदत हुन् ! जिन्दगी एक सर्को चुरोट हो जसलाई म तानिरहेको छु ! मित्र चौतारी-स्याङ्जा बुटवल हुँदै काठमान्डु -- !!साहित्य राजनिति र कानुन रुचिका विषय हुन् !!

Sunday, February 14, 2021

कमरेड पुजिँवाद त्यागौ !



 




-अशोक सुस्केरा


किनारमा उभिएर गीत लेख्नेहरू को हुन् ?
बेचिएका फूलहरू कहाँ पुगे ?
टल्काइएका जुत्ताहरू कहाँ पुगे ?
किन सधैं किनारमै छन् यिनीहरू ?
मलाई पटक पटक कममेडको
चरम बिकास याद आउछ
तपाईलाई थाहा छ
गणतन्त्रका राजाहरूले
देश चुसेर
सुकेनास लागेको लौका
जस्तो बनाईसके

अझै पनि बोलिले बिकास हुन्छ र ?
आगो नबाली
तावा तात्दैन
तावा नताति बिड तात्दैन
कमरेड
एकपटक सबै सबै
काण्ड जरा रूख हागा सबै
समाउ न
न क्याखि च्याप्नु न मुटु छाम्नु
आउनुस् र लगाईदिनुस्
अधिनायकवाद बरू म
छेउमा बसेर ताली बजाउला ।।

2 comments:

  1. Las Vegas Hotel & Casino Tickets - JTH
    Make yourself at home 대구광역 출장안마 in one 블랙 잭 of 사천 출장마사지 the 천안 출장샵 2034 air-conditioned rooms, with the added benefit of room melbet service and VIP seating. There are also a seating area,

    ReplyDelete
  2. titanium arts
    TATONIC 메이저 토토 사이트 ART CUSTOMING · TATONIC titanium flat iron ROCKING T-TATONIC wooricasinos.info ROCKING T-TATONIC ROCKING T-TATONIC. This unique and communitykhabar original design is crafted https://access777.com/ with the use of sustainable

    ReplyDelete